२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि



काठमाडौं । सभामुख देवराज घिमिरले संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ महिनादेखि सुरु हुने जानकारी गराएका छन् ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने जानकारी गराएका हुन् ।

सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय भने कानुन मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर निर्धारण गरिने बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : ३१ बजे

झिनिया आम्दानीको स्रोत

म्याग्दी । बेनी नगरपालिका-७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया

गणेशमान सिंहको ११२ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जन

बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

धनुषा । तराई-मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा

नेपाल संवत् र म्हः पूजाले मौलिक पहिचान जोगाउँछन् : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना),