२ श्रावण २०८३, शनिबार | July 18, 2026

तिलोत्तमामा घर कम्पाण्ड भित्रैबाट बुलेट बाइक चोरी



बुटवल । रुपन्देहीको तिलोत्तमामा घर भित्र पार्किङ गरिएको मोटरसाईकल चोरी भएको छ । तिलोत्तमा ५ स्थित क्रिमसन अस्पताल अगाडि निजी निवासमा पार्किङ गरेर राखिएको बुलेट मोटरसाईकल गयराती चोरी भएको मोटरसाइकल धनी अन्कित अर्यालले बताएका छन् ।

घरको कम्पाउण्ड भित्र पार्किंग गरेको अवस्थाको लु ५६ प ३१३२ नम्बरको खैरो रंगको बुलेट मोटरसाइकल गयराती अन्दाजी १२ बजे पछि बिहान ५ बजे भित्रको समयमा चोरी भएको अर्यालले बताए ।

चोरी भएको सम्बन्धमा आज बिहानै इलाका प्रहरी कार्यालय मंगलापुरमा उजरी दर्ता गरेपनि अहिले सम्म फेला नपरेको उनले बताए । उनले मोटरसाइकल कसैले देखेमा प्रहरीलाई खबर गरिदिन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : ०६ बजे

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई