७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले सांसद एकनाथ ढकाल कोरियाबाट काठमाडौं झरेलगत्तै विमानस्थलबाटै कोरिया फर्किए!



काठमाडौं । नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल कोरियाबाट काठमाडौं आएलगत्तै विमानस्थलबाटै पुनः कोरिया फर्किएका छन् ।

सिओलबाट हङकङ हुँदै मंगलबार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका ढकाल आफु आएकै जहाजबाट पुनः कोरिया फर्किएका हुन् ।

राति १० बजे क्याथे प्यासिफिकको उडान नम्वर सीएक्स ६०३ बाट उनी काठमाडौंमा उत्रिएका थिए तर मध्यराति १२ बजे उनी सोही विमानको उडान नम्वर ६०४ बाट हङकङ हुँदै कोरिया गएका हुन् ।

ढकाल यही वैशाख १७ गते कोरिया गएका थिए । काठमाडौं झर्ने वित्तिकै पुनः कोरिया नै फर्किनुलाई अर्थपूर्ण मानिएको छ ।

 

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : ५७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज