५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एमाले स्थायी कमिटी बैठक शनिबार बस्ने



काठमाडौं। आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

जारी केन्द्री कमिटी बैठकमा आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथि हुन गैरहेको समुहगत छलफल नसकिने भएपछि स्थायी कमिटी बैठक शनिबारका लागि सारिएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार स्थायी कमिटी बैठक भोलि बस्नेछ त्यसपछि फेरि केन्द्रीय कमिटी बैठकले निरन्तरता पाउनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ४७ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले