२१ भदौ २०८३, आइतबार | September 6, 2026

मुस्ताङका यी प्राकृतिक दृश्य, जसले पदयात्रीलाई मोहित बनाउँछन् (फोटो फिचर)



मुस्ताङको रमणीय भूगोल र यहाँका विभिन्न मनमोहक प्राकृतिक सौन्दर्यताले स्वदेशी तथा विदेशी पर्यटकलाई मोहित बनाउँछ ।

जोमसोमबाट माथिल्लो मुस्ताङ पदयात्रामा जाने क्रममा त्यस्ता अनेकौं प्राकृतिक दृश्य देख्न सकिन्छ जसलाई देखेर पर्यटकहरु भुतुक्कै हुन्छन् । खबरकुराका लागि पदयात्री राजु श्रेष्ठले लिएका केही तस्वीरहरु :

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ४८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका