१८ श्रावण २०८३, सोमबार | August 3, 2026

निल सागर आश्रममा आश्रित जेष्ठ नागरिक मृत भेटिए



पाल्पा । पाल्पा, तानसेनको भुसाल डाँडा स्थित निल सागर आश्रममा आश्रित एक जना जेष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । अन्दाजी ६० वर्षिय जेष्ठ नागरिक आज बिहान आश्रममा मृत अवस्थामा भेटिएका हुन् ।

गत बैशाख २४ गते बेवारिसे अवस्थामा तानसेन ३ बाट उद्दार गरि आश्रममा राखिएका राजु सुब्बा नाम बताउने ठेगाना नखुलेका पुरुष आश्रममा मृत अवस्थामा फेला परेको पाल्पा प्रहरीले जनाएको छ । मंगलबार राती खना नखाई सुतेका सुब्बा बिहान अवेर सम्म नउठेपछि आश्रमका कर्मचारी उठाउन पुग्दा विस्तरामा मृत अवस्थामा रहेको बताइएको छ ।

मृतक सुब्बाको मृत्यु सम्बन्धमा अनुसन्धान भइरहेको र उनको घर परिवारको समेत खोजी सुरु गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले बताए ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १ : ४६ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा