३ चैत्र २०८२, मंगलबार | March 17, 2026

भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

मियाँलाई प्रहरीले सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ गरेको छ ।

मियाँले चढ्ने गाडीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले प्रयोग गर्दै आएको खुलेको थियो । ठग गिरोहसँग मियाँको संलग्नता देखिएपछि प्रहरीले उनको खोजी गरेको थियो । प्रमाण संकलन गरेपछि उनलाई प्रक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  १२ : ४१ बजे

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर