२० भदौ २०८३, शनिबार | September 5, 2026

दिपु मगरको ‘मौलिक ठुम्का झ्याउरे’ गित ‘है मेरी मायालु’ सार्वजनिक (भिडियो सहित)



बुटवल । लोक दाहोरी गायक तथा सञ्चारकर्मी दिपु मगर र गायिका प्रिती आलेको नयाँ मौलिक ठुम्का झ्याउरे गित ‘है मेरी मायालु’ सार्वजनिक भएको छ ।

प्रिती आलेको शब्द, अनुराग थापाको संगीत संकलन, दोलराज बारघरे मगरले एरेन्ज गरेको उक्त गीतमा प्रिती आले, दिपु मगर, अनुराग थापा र मधु थापाले स्वर दिएका छन् भने उक्त गीतमा गणेश सापकोटाले छायाँकन र नबिन घर्ति मगरले र सम्पादन गरेका छन ।

पछिल्लो समय लाइभ दोहोरीबाट चर्चा कमाएका गायक तथा मोडल श्याम रानासंगै सबिता गर्जा मगर, विनिता थापा मगर, बालकृष्ण आले मगर, जयराम थापा मगर, मिनराज दिसुवा मगर, साजन गर्जा मगर, दिपा थापा मगर, रश्मी थापा मगर, धिरेन थापा मगर र रेशम मगर लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन प्रिती आले आफैले गरेकी छन् । उक्त गित प्रिती आलेकै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो सहित

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : ४४ बजे

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये