१३ असार २०८३, शनिबार | June 28, 2026

शहीद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुदैँ



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज दुई खेल हुदैँछन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ ।

एन्फा कम्प्लेक्सको मैदानमा थ्रि स्टार क्लब र नेपाल पुलिस क्बल एक आपसमा भिडदै छन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

उता, दिउँसो तीन बजेबाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बिचमा प्रतिस्पर्धा सुरु हुनेछ । जुन खेल दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : ४० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट