६ पुस २०८२, आइतबार | December 22, 2025

ल्यांग्वोज एकेडमी र प्रीमियो एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलमा



बुटवल । भारतमा रहेको ल्यांगवेज एकेडेमी (एलए) को नेपालमा पहिलो शाखा बुटवलमा शुभारम्भ गरिएको छ । बुटवल कालिकानगर कालिका पथमा सोमबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो ।

नेपालको पहिलो शखाा र एलएको नवौं शाखाको प्याव्सन नेपालका सचिवालय सदस्य लेखनाथ पौडेल, एलएका डाईरेक्टर बरुण धवनले संयुक्त रुपमा शुभाम्भ गरेका हुन ।

कार्यक्रमा बोल्दै डाईरेक्टर धवनले नेपाली विद्यार्थीहरुको लागि पिटीई लागि सबैभन्दा बलियो गन्तव्य बनाउने उदेश्य रहेको बताए । प्याव्सन नेपालका केन्द्रीय सचिवालय सदस्य पोडेलले पिटीई प्रति विद्यार्थीहरुको आर्कष्ण बढ्दै गएको भन्दै बुटवलमा शुभारम्भ गरिएका दुई वटा कन्सल्टेन्सीले विद्यार्थीहरुको माग पुरा गर्ने अपेक्षा लिएको बताए ।

कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषाल, प्यावसन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, एन प्याव्सन रुपन्देहीका तिलव केसी लगायतले शुभकामना दिएका थिए ।

बुटवल शाखा प्रमुख सागर केसीले अत्याधुनिक कम्युटर ल्याव सहितको सेवा सुरुवात गरिएको बताएका थिए । कार्यक्रममा प्रीमियो एजुकेशन काठमाण्ण्डौका निर्देशक विनोद हमाल, खड्क केसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १२ : २० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको