२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बुले दिइन राजीनामा



विराटनगर । कोशी प्रदेशकी स्वाथ्स्यमन्त्री निर्मला तावा लिम्बुले पदबाट राजीनामा दिएकी छिन् ।

जसपाबाट मन्त्री बनेकी लिम्बूले पार्टी निर्णयअनुसार आज राजीनामा दिएकी छिन् ।
लिम्बुले विराटनगरमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको जानकारी गराएकी छिन् ।

हिजो इटहरीमा बसेको जसपाको प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

गत पुस २४ गते नेकपा एमालेका नेता हिम्मत कार्कीको नेतृत्वमा कोशीमा नयाँ सरकार गठन भएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ६ : ३१ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती