५ श्रावण २०८३, मंगलबार | July 21, 2026

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु



पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर ३ बैलुकका ५२ वर्षि टेकबहादुर आले रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोतिरहेका आलेले खेतको गरामा लु ३ त ७२५ नम्बरको ट्याक्टर फर्काउने क्रममा ट्याक्टर पल्टेर चालक आलेलाई च्यापेको र च्यापिएकै अवस्थामा उनको मृत्यु भएको हो ।

घटनाको सूचना पाए लगत्तै इलाका प्हरी कार्यालय, रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा पुगेको टोलिले घटनाको अनुसनधान थालेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ३ : २२ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान