२९ माघ २०८१, मंगलबार | February 12, 2025

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बुले दिइन राजीनामा



विराटनगर । कोशी प्रदेशकी स्वाथ्स्यमन्त्री निर्मला तावा लिम्बुले पदबाट राजीनामा दिएकी छिन् ।

जसपाबाट मन्त्री बनेकी लिम्बूले पार्टी निर्णयअनुसार आज राजीनामा दिएकी छिन् ।
लिम्बुले विराटनगरमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको जानकारी गराएकी छिन् ।

हिजो इटहरीमा बसेको जसपाको प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

गत पुस २४ गते नेकपा एमालेका नेता हिम्मत कार्कीको नेतृत्वमा कोशीमा नयाँ सरकार गठन भएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ६ : ३१ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर