२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

बुटवल मिलनचोकबाट दिनडहाडै मोटरसाइकल चोरी



बुटवल । बुटवलबाट दिनडहादै मोटरसाईकल चोरी भएको छ । बुटवलको ब्यस्त चौकमा पर्ने मिलनचोकबाट आज बिहान ९:४९ बजेको समयमा मोटरसाइकल चोरी भएको हो ।

मिलनचोक स्थित घर अगाडी पार्किङ गरेर राखिएको लु ५४ प ९७१ नम्बरको एन एस २०० सिसिको बाइक पार्किङ गरेर राखेको स्थानबाट चोरी भएको सवारी धनी सुमोद श्रेष्ठले बताए ।

कालो रङको बाइक भेटाउने जो कसैलाई ९८४९४४८८२० वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन श्रेष्ठले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १ : ०६ बजे

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि