३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

डिलु पराजुलीले घोषणा गरे एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा डिलु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।

पराजुलीले सन् २०२३–२५ कार्यकालको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

‘गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउन तागत भएको व्यक्तिले मात्र गैर आवासीय नेपाली सङ्घ अमेरिकालाई थप उचाइ दिन सक्छ ।’, उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन्, ‘गफ होइन काम, समर्पण र साथ–सहयोगले मात्र समाजको सुखदुखको सच्चा सारथि बन्न सकिन्छ । यही विश्वासका साथ गैर आवासीय नेपाली सङ्घ अमेरिकाका लागि २०२३–२५ कार्यकालको नेतृत्वका लागि आफ्नो उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ८ : ५४ बजे

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ : प्रचण्ड

मकवानपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया