९ आश्विन २०८०, मंगलबार | September 26, 2023

यस बर्षको मिस वर्ल्ड भारतमा हुने



नयाँ दिल्ली । यस बर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भारतमा हुने घोषणा गरेको हो ।

क्यारोलिनाकी अध्यक्ष जुलिया मोर्ली र जमील सैदीले ८ जुनमा दिल्लीको ओबेरोय होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे आधिकारिक घोषणा गरेका हुन् ।

उनका अनुसार भारतमा ३० दिनसम्म १४० देशका प्रतिनिधिको उपस्थिति रहनेछ । पत्रकार सम्मेलनमा बोल्दै मिस वर्ल्ड २०२१ कारोलिना बिलावस्काले भनिन्, ‘हामी यहाँ भारतमा १४० राष्ट्रहरूसँग पूरै महिना बिताउने छौं’ उनले भनिन, ‘भारत मिस वर्ल्ड यहाँको विविधताको प्रतिनिधित्व गर्दछ।’

लाईफ स्टाईल एसियाका अनुसार ७१ औं मिस वल्र्ड प्रतियोगिताका लागि संसार भरीका इच्छुक प्रतियोगीहरुले प्रतिक्षा गरिरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ५ : ०१ बजे

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७

शुक्रबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक एकसाता पछि सर्‍यो

काठमाडौं। आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

काठमाडौं। काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु

इन्द्रजात्राका क्रममा विभिन्न सडकमा सवारी आवागमन निषेध

काठमाडौं । याँया (इन्द्रजात्रा) को अवधिमा यही असोज ११ गतेदेखि

प्रधानमन्त्री प्रचण्ड चोङछिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज