२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

बुटवलमा भेटियो गाँजाको खेती, प्रहरीबाट फँडानी



बुटवल । संसदमा गाँजा खेतीलाई वैधानिकता दिने बहस चलिरहेका बेला रुपन्देहीको बुटवल उपमहानगरमा गाँजा खेती भइरहेको पाइएको छ । बुटवल ११ देवीनगरमा प्रहरीले गाँजाको खेती फेला पारेको हो ।

नगरभित्रै गाँजा खेती भएको सूचना पाएपछि वडा प्रहरी कार्यालयको टोली पुगेर गाँजा खेती नष्ट गरेको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ ।

बुटवल उपमहानगर ११ देवीनगर तथा आसपास अन्तर्गत विभिन्न स्थानहरुमा अवैध रुपमा खेती गरिएको गाँजाका बोटहरु फडानी गरीएको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरक्षिक अर्जुन पौडेलले जानकारी दिए ।

फडानी गरिएको गाँजाको बोटलाई तत्काल स्थानीयबासी र जनप्रतिनीधीको रोहवरमा नष्ट गरिएको पनि उनले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ५ : १२ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने