१७ माघ २०८२, शनिबार | January 31, 2026

प्यूठानको भिंग्री नजिकै कार दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु



दाङ । प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । प्युठानको भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना हुँदा ८ जनाको ज्यान गएको हो ।

दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,  बुटवलले पुष्टी गरेको छ । मृत्यु हुनेमा कार चालक लमही नगरपालिकाका ४९ वर्षिय ताराबहादुर कुमालको मात्र सनाखत भएको र अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा २ जना पुरुष, २ जना महिला र ४ जना बालबालिका छन् ।

कार टाकुराको माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा अन्दाजी करिब ३५ मिटर तल झरेको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको ईप्रका भिग्रीले जनाएको छ ।

सवै मृतकको शव संकलन गरि पोष्टमार्टमका लागि विजुवार अस्पताल पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ५ : १९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक