२० मंसिर २०८२, शनिबार | December 6, 2025

२ अर्वले घट्यो लुम्बिनी प्रदेश सरकारको बजेट अंक (पूर्णपाठ)



बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ कोलागि ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/८१ को लागि नयाँ बजेट प्रस्तुत गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तुत बजेट मध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने जनाइएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ । बजेटमध्ये पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ५ : ५७ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी