२१ भदौ २०८३, आइतबार | September 6, 2026

‘कान नजिककाे मस्तिष्क विकास भएपछि बाँदरहरू मान्छेमा परिवर्तन’



सिडनी । करिब डेढ करोड वर्षअघि बाँदरको मस्तिष्कमा यस्ता परिवर्तन आउन थालेका थिए, जसका कारण उनीहरुको मस्तिष्कले मानिसजस्तै काम गर्न थाल्यो ।

यी परिवर्तनहरूका कारण उसले आफूलाई ढाल्यो र जमिनमा धेरै समय बिताउन थाल्यो । ३ करोड ६० लाख वर्ष पुरानो खोपडीको अवशेषसँग हालको बाँदरको मस्तिष्कसँग तुलना गरेपछि वैज्ञानिकहरूले यो पत्ता लगाएका हुन् ।

अष्ट्रेलियन नेसनल युनिभर्सिटीका वैज्ञानिकहरूले एउटा अध्ययनमा बाँदरहरूले आफूलाई वातावरणमा कसरी छाँटकाँट गर्छन् भन्ने रोचक अनुसन्धान गरेका छन् । अध्ययनको नतिजाले कान नजिकको क्षेत्रमा स्मृति र सञ्चारजस्ता कार्यहरूका लागि जिम्मेवार भाग पुरातन बाँदरहरूको मस्तिष्कमा सानो रहेको देखाएको छ।

जब कान नजिकको क्षेत्रफल बढ्न थाल्यो तब उनीहरुको मस्तिष्कको आकार पनि अन्य प्रजातिको जस्तै हुन थाल्यो । यसको मद्दतले उनीहरूले शिकारीको आवाज पनि चिन्न थाले ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : ३२ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी