२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स



बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी पारखीहरुका लागि महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको छ । करिब २ करोडको लगानीमा मिलनचोकमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको हो ।

मदुसुदन पाण्डे र पप्पुकुमार गुप्ताको संयुक्त लगानीमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको छ । स्वीट्सको औपचारिक शुभारम्भ भोली सोमबार हुँदैछ । स्वीट्सका सञ्चालक मदुसुदन पाण्डे शुद्ध मिठाईका परिकार र सत प्रतिशत शुद्ध शाहाकारी भोजनालय स्वीट्समा उपलब्ध हुने बताए । अर्का सञ्चालक पप्पुकुमार गुप्ताले गुणस्तरलाई ध्यानमा राखेर आफूहरुले सेवा दिने बताए ।

साथै उनले स्वीट्समा २० प्रकारका नमकिन बनाईने बताए । हाल स्वीट्समा ३० जनाले रोजगारी पाएका छन् । ६० प्रकारका विभिन्न स्वादमा मिठाई पाईने उनको भनाई छ । ‘हामीले ग्राहकको माग भएमा १२० प्रकारका मिठाई दिन सक्छौ । त्यो बाहेक फापरको रोटी पनि हामीकहाँ पाउँछ’ उनले भने ।

एकै पटकमा ४० जनाले सेवा लिन सक्ने गरी संरचना बनाइएको छ । स्वीट्सले उद्घाटनको अवसरमा एक महिनासम्म १० प्रतिशत छुट दिने बताएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ५९ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७