११ पुस २०८२, शुक्रबार | December 26, 2025

बागलुङको काठेखाेलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु



बागलुङ । बागलुङको काठेखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गलकोटदेखि बागलुङ बजार आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका-५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान नखुलेको नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव निरीक्षक मदन केसीले जानकारी दिए ।

जीप मध्यपहाडी लोकमार्गदेखि ५०० मिटर तल खसेको केसीले बताए । मृत्यु हुने दुवै दुई जना पुरुष रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : ०७ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको