१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

श्रीनगर फिल्मस प्रोड्क्सनको प्रस्तुतिमा हास्य टेली सिरियल ‘देखियोनी’ निर्माण हुदैं



बुटवल । श्रीनगर फिल्मस प्रोड्क्सन प्रालीको प्रस्तुतिमा हास्य टेली सिरियल (देखियोनी) निर्माण हुने भएको छ । सम सामयिक विषय वस्तुलाइ व्यंगात्मक शैलिमा यथार्थ चित्रण गरिने छ ।

उक्त टेली फिल्ममा यसै क्षेत्रबाट स्थापित कलाकारहरु गिरी प्रसाद पुन लाहुरे दाइ, प्रदीप ढकाल, बिष्णुजी पान्डे माइलाबा, करन तुलाचन, ललिता भुसाल, सागर खनाल, नवकलाकारहरु कृष श्रेष्ठ, बिनिता भट्टराई, सलिना गुरुङ लगायतको अभिनय रहनेछ ।

गिरि प्रसाद पुनको गीत, बि. बि. अनुरागीको संगीत, मनिष पन्थको छायांकन, सम्पादन तथा गिरी प्रसाद पुन र मनिष पन्थको संयुक्त रुपमा लेखन निर्देशन रहनेछ । अहिले धमाधम छायांकन भैराखेको टेलि सिरियल छिट्टै नै श्रीनगर फिल्मस युटुब च्यानल मार्फत सार्वजनिक गरिने छायांकार तथा निर्देशक मनिष पन्थले जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ५१ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई