१२ पुस २०८२, शनिबार | December 28, 2025

शिकार गर्ने क्रममा एकजनाको मृत्यु



भोजपुर । भोजपुरमा शिकार गर्ने क्रममा एकजना मृत्यु भएको छ । मृत्यु हुनेमा साल्पासिलिछो गाउँपालिका-३ का १९ वर्षीय सुसन राईको मृत्यु भएको छ ।

शिकार गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा उनी मृत फेला परेका हुन् । घटनास्थलमा मृत दुम्सी पनि फेला परेको छ । सोमबार भएको सो घटनामा राईको तिघ्रामा छर्राले लागेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : १७ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका