२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध



चितवन । पहिरोले नारायणघाट मुग्लिन(नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

काली खोला नजिकै शनिबार अपरान्ह ४ बजेतिर सुख्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको टोली कालीखोला पुग्दैछ । थप पहिरो नझरे पहिरो पन्छाउन पाँच घण्टाजति लाग्नसक्ने कार्यालयले जनाएको छ ।
पटकपटक पहिरो जाँदा यो सडकखण्ड अवरुद्ध हुँदैआएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ५ : २३ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत