२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

आइएमई पेबाट यती एयरलाइन्सको टिकट खरिद गर्दा छुट पाइने



काठमाडौ । आइएमई पे मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट खरिद गर्दा छु पाइने भएको छ । आइएमई पे मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट खरिद गर्दा रु ५०० सम्म छुट पाइने भएको हो ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोडMONSOONYT51 प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१, २०८० सम्म रहने छ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १२ : ४२ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै