४ पुस २०८२, शुक्रबार | December 20, 2025

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंक



काठमाडौ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले साउन ७ गते आइतबार चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीतिको ब्रिफिङका लागि भने दिउँसो ३ बजे होटेल याक एन्ड यतीमा पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको पनि सहप्रवक्ता पोखरेलले जानकारी दिए।

यस पटकको मौद्रिक नीतिमा राष्ट्र बैंकले शेयर बजार र घरजग्गा क्षेत्रको लागि पनि केहि नीति लिने भएको जनाइएको छ। कोभिडपछि कडाई गरिएका क्षेत्रमा केन्द्रिय बैंकले केहि लचक नीति लिने भएको हो।

बजेटको विस्तारित कर्जा नीतिको अपेक्षा र अन्तराष्ट्रिय मुद्रा संचुकित र सुरक्षित कर्जा नीतिको दबाबका बीच नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १२ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको