१० असार २०८३, बुधबार | June 25, 2026

आरजु राणाको गुनासो- ममाथि मिडिया ट्रायल गरियो



काठमाडौं। नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले आफूमाथि मिडिया ट्रायल गरिएको गुनासो गरेकी छन् ।

जनकपुरधाममा मंगलबार कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि मिडिया ट्रायल भएको बताएकी हुन् । उनले मिडियाबाट आफूमाथि आक्रमण भएको बताइन् ।

‘कहिलेकाहीँ मिडियाबाट आक्रमण हुने आक्रमण आफूमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको बताएकी उनले भनिन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो ।’

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ०४ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार