९ चैत्र २०८२, सोमबार | March 23, 2026

पहिरोले अवरुद्ध बुटवल-पाल्पा सडक एकतर्फि खुल्यो



बुटवल । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड एक तर्फिरुपमा खुलेको छ । राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउपालिका-३ स्थित निर्माणधिन सिद्धबाबा सुरुङमार्गको रिपमाथी पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

आज बिहान करिब पौने ८ बजेदेखि निर्माणधिन सिद्धबाबा सुरुङमार्गको रिपमाथी ठूलो ढुङ्गा सहितको पहिरो खसेकाले केहि समय सडक पूर्ण रुपमा अवरुद्ध भएपनि अहिले एक तर्फि खुलेको प्रहरी चानैकी दोभानका सइ कमल थापाले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ लगायतका ठाउँका लागि छुटेका सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका थिए भने ती स्थानहरुबाट आएका सवारी साधनहरु पनि बीचमै अलपत्र परेका थिए । पहिरोलाई हटाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ८ : ४५ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी