१ आश्विन २०८३, बिहिबार | September 18, 2026

सिद्धबाबामा पहिरो : बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा नजिकै मंगलबार बिहान पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अविरल वर्षाका कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो ।

निरन्तरको वर्षाका कारण यो क्षेत्रमा पहिरो खस्ने र सडक अवरुद्ध तथा खुल्ने क्रम दोहोरिइरहेको छ । ढुङ्गा र माटो सडकमा खस्ने क्रम जारी रहेकाले अत्यावश्यक बाहेकका यात्रालाई टार्न र यात्रा गर्नै परे सावधानी अपनाउन ट्राफिक कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ४१ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा