२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोशी प्रदेशका सभामुख गौतमले राजीनामा दिँदै



काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन्।

सभामुख गौतमले राजीनामा दिएसँगै सत्तारुढ गठबन्धनले प्रदेशमा नयाा सरकार गठनका लागि पुनः दाबी पेश गर्ने भएको छ ।
यसअघि आफुले राजीनामा नदिने बताउँदै आएका सभामुख गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुझाव पछि राजीनामा दिन तयार भएका हुन् ।

सभामुखको संख्या विना गठबन्धनले नयाँ सरकार गठन गर्न नसक्ने भएपछि सभामुखलाई राजीनामा गराउन लागिएको हो । गौतमले प्रदेशसभा सचिवालयमा राजीनामा बुझाउने तयारी गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म दलहरूलाई मुख्यमन्त्री दाबी गर्न समय दिएका छन् ।
प्रदेशमा सभामुख बाहेक सत्ता गठबन्धन र विपक्षीहरुबीच बराबर ४६ संख्या रहेको छ । सभामुखले राजीनामा दिएमा भने सत्ता गठबन्धनसँग ४७ संख्या हुनेछ ।

 

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ११ : ४५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका