११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रतिनिधिसभा बैठक साउन २२ गतेसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः एक हप्ताका लागि सरेको छ।

सभामुख देवराज घिमिरेले सूचना टाँस गरी साउन २२ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ। उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने एमालेले आज पनि अडान राखेपछि बैठक बस्न बस्न नसकेको हो ।

बैठक संचालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र सभामुख घिमिरेले नेताहरुबीच छलफल गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ३ : १० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र