७ चैत्र २०८२, शनिबार | March 22, 2026

प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन



काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष विहीन बनेको छ।

कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने विषय प्रवेश नै नगरी आजको बैठक टुंगिएको हो।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक साउन १८ गते बिहिबार बेलुका ५ बस्नेगरी तय भएको जानकारी दिए।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० साउनमा अनिवार्य अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि नै संवैधानिक परिषदले अर्को नाम सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश रहने व्यवस्था छ । तर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने परिषदको बैठकमा भने कानुनमन्त्री पनि सदस्य रहने ब्यवस्था छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : २५ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा