७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौंको विष्णुमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको विष्णुमती नदीमा जलसतह बढेको छ । जलसतह बढेका कारण तटीय क्षेत्रमा बाढीको जोखिम रहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

गोंगबु जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको महाशाखाले जनाएको छ ।

आइतबार बिहानसम्म नै बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने र नदी किनारको सडकबाट यात्रा गर्नेलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : ४२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११