२० मंसिर २०८२, शनिबार | December 6, 2025

घाँटी रेटेर महिलाको हत्या



सल्यान । सल्यानमा एक जना महिलाको घाँटी रेटेर हत्या भएको छ । आइतबार बिहानै मेकबारीमा ती महलिाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

आइतबार बिहान गाउँ नजिकै मकैँबारीमा शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी निवासी ३९ वर्षीय प्रमिला गिरी घाँटी रेटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा मकैँबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ५ : ४३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय