५ पुस २०८२, शनिबार | December 20, 2025

सांसद शर्मा पक्राउ परेको जानकारी दिइयो सभामुखलाई, पक्राउको कारण शैक्षिक प्रमाण पत्र (पत्रसहित)



काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई दिएको छ।

प्रहरी अतिरिक्त महानिर्देशक किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएकी हुन्। सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बिहीबार मण्डिखाटारबाट पक्राउ गरेको हो।

प्रहरीले सभामुख घिमिरेलाई पत्र पठाएर दिएको जानकारीमा सांसद शर्माको शैक्षिक प्रमाण पत्रबारेका विषय अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ।

 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ५३ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र