५ पुस २०८२, शनिबार | December 20, 2025

छोरीहरुको कपडा किन्न अर्को महिना ओली ‘सपिङ’मा निस्कने



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को महिना ‘सपिङ’मा जाने भएका छन् ।

मुगुका दुई किशोरीको पालनपोषण र शिक्षा दिक्षा दिईरहेका एमाले अध्यक्ष ओलीले उनीहरुका लागि कपडा किन्नका लागि अर्को महिना ‘सपिङ’ जान लागेका हुन् ।

‘शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्, आज पनि आएका थिए । बालाई  भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए, तर मेरो फूर्सद मिलेन,’ ओलीले सो भेट पछि भने, ‘घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो ।’

ओलीलाई आफ्नो निवासमा भेटन आएका दुई किशोरीको तस्विर हाल्दै अगाडी लेखेका छन, ‘केही समय यिनीहरुसँग कुरा गरेर बिताए । राम्रोसँग पढ्छु भनेका छन् । अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ । खुशी छन् छोरीहरु ।’

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ३८ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन