२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

कोशी र गण्डक ब्यारेजका सबै ढोका खोलियो, उच्च सतर्कता अपनाउन अनुरोध



काठमाडौं । अत्याधिक वर्षाका कारण सप्तकोशी र गण्डक नहरका सबै ढोका खोलिएका छन् । मोरङ र सप्तरीको सिमामा रहेका कोशी ब्यारेजका सबै ५४ वटा ढोका खोलिएका छन भने गण्डक नहरका सबै ३६ वटा ढोका खोलिएका छन ।

दुवै नदीले खतराको सुची पार गरे पछि आवाश्यक सतर्कता अपनाउन नदीका तटिय क्षेत्रका बासिन्दालाइ पुर्व सुचना दिइएको छ ।

गण्डक ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको छ भने ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह भइरहेको जनाइएको छ ।

उता, बिगत ३५ बर्ष पछि कोशीमा सबैभन्दा बढी पानी बगेको छ । पानीको बहाव अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको जनाइएको छ । सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको रेकर्ड गरिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : १३ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम