६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।

समसमायिक राजनीतिक विषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको हो ।

बैठक राष्ट्रपति कार्यालय शितल निवासमा बसेको छ । राष्ट्रपति पौडेलले संसद अवरोध लगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठकमा संसदमा सहभागी अन्य दलका शीर्ष नेताहरु भने सहभागी भएका छन् ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  १० : ०२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा