५ चैत्र २०८२, बिहिबार | March 20, 2026

जनउत्थान लघुवित्तद्वारा बिमा मृत्यु दावी भुत्तानी रकम हस्तान्तरण



बुटवल । जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्थाले कर्जा बिमा मृत्यु दावी भुत्तानी रकम हस्तान्तरण गरेको छ । जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्था बुटवल शाखाले कर्जा बिमा अन्तर्गत बिमा रकम हस्तान्तरण गरेको हो ।

बित्तिय संस्थाले लघुबित्त बैंकिङ समुदाय अन्तर्गत लक्ष्मी बचत केन्द्र, केन्द्र नं ०८५३ का सदस्य तथा बुटवल उपमहानगरपालिका वडा नं ४ निवासी स्व. मिरा देवि गोङजुका परिवारलाई कर्जा बिमा अन्तर्गत मृत्यु दावी रकम र काजक्रिया खर्चको चेक हस्तान्तरण गरेको हो ।

बित्तिय संस्थाले शुक्रबार बुटवल उपमहानगरपालिको आदर्शनगरमा मृतकको घरमै पुगेर मृतकको श्रीमान श्याम काजि गोङजुको परिवारलाई कर्जा बिमा अन्तर्गत मृत्यु दावी रकम र काजक्रिया खर्च बापटको रकम रु ३,५१,८६२ यस संस्थाका संचालक समितिका अध्यक्ष बाबुराम विश्वकर्मा र बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्माले चेक हस्तान्तरण गरेका हुन । मृतक मिरा देवि गोङजुको गत असारमा असमाहिक निधन भएको थियो ।

संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले जनउत्थान लघुवित्त संस्था सामाजिक सेवा प्रदायक बित्तिय संस्था भएकोले कर्जा र बचत कारोबारसँगै सदस्यहरुको भविष्यमा आईपर्ने जोखिम बहन गर्ने र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सेवा सुविधा तथा क्षमता विकास तालिम, व्यवसायिक सिप विकास तालिम समेत गर्दै आएको बताए ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ६ : २७ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको