४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसिया कप क्रिकेट : नेपाललाई तेस्रो सफलता, पाकिस्तानका रिजवान ४४ रनमा आउट



काठमाडौं । एसिया कपमा क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल जारी छ ।

पाकिस्तानको मुल्तानमा भैरहेको खेलमा नेपालले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ ।

खेलको २३.४ ओभरमा दीपेन्द्रसिंह ऐरीले पाकिस्तानका मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । रिजवानले ४४ रन ल्याएपछि आउट भए । सन्दीप लामिछानेको वलमा ऐरीले रिजवानलाई आउट गरेका हुन् ।

यसअघि करण केसीले पहिलो विकेट लिएका थिए । दोस्रो विकेट पनि रनआउटबाटै भएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ५ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको