२१ भदौ २०८३, आइतबार | September 6, 2026

७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ



कञ्चनपुर । ७० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कञ्चनपुरबाट एकजना पक्राउ परेका छन् ।

कञ्चनपुर दोधारा चाँदनी नगरपालिका ७ का३२ वर्षिय गणेश सुनारलाई ७० वर्षीया वृद्धामाथि करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार निज गणेश सुनारले ति वृद्धा महिलालाई भदौ १४ गते राती घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ११ : १२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका