१६ माघ २०८२, शुक्रबार | January 30, 2026

कोशीका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीशद्वय मल्ल र माथेमाको संयुक्त इजलासमा



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमालेले दायर गरेको मुद्दामाथिको सुनुवाइ आज हुँदैछ ।

सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुस्मलता माथेमाको इजलासमा हुने भएको छ ।

यसअघि शुक्रबार पनि पेसी तोकिएको थियो । तर त्यसअघि सोही मुद्दाको सुनुवाइ गर्दै कोशी सरकार विरुद्ध अन्तरिम आदेश जारी गरेका ईश्वरप्रसाद खतिवडाले इजलासमा बस्न अस्वीकार गरेपछि पेसी आजका लागि सरेको थियढो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिम्मत थापाले मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्ष गरेका सांसदले दिएको मत असंवैधानिक भएको जिकिर गर्दै भदौ ६ गते मुद्दा दायर गरेका थिए ।

मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । सभाको अध्यक्ष गरेका सांसद इस्माइल मन्सुरले थापालाई मत दिएका थिए ।

मुद्दामा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई कार्काीले विपक्षी बनाएका छन्।

 

 

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ११ : २४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला