७ श्रावण २०८३, बिहिबार | July 24, 2026

सुनचाँदीको मूल्यमा उच्च गिरावट



काठमाडौ । बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार घटेर १ लाख ११ हजार २ सय रुपैयाँमा झरेको छ ।

यसैगरी १ लाख ११ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख १० हजार ६ सय ५० रुपैयाँ पर्ने भएको छ ।

यता, चाँदीको भाउसमेत आज प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ३ सय ९० रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ३ : १० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी