१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

तिहारको पूर्वसन्ध्यामा तोलामा १३ हजारले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ ह्वात्तै बढेको छ । तिहारको पूर्वसन्ध्यामा सेतो र पहेंलो धातुको भाउमा उच्च् वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १३ हजार तीन सय रुपैयाँले वृद्धि भएर दुई लाख ८८ हजार नौ सय रुपैयाँ पुगेको छ । 

बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७५ हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलाको २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँ पुगेको छ । बुधबार एक तोला चाँदीको मूल्य तीन हजार ६५५ रुपैयाँ थियो ।   

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १ : ०३ बजे

जनकपुरविरुद्ध लुम्बिनीले दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत लुम्बिनी

ठुलो एकादशीका दिन लोक-भजन प्रतियोगिता हुने

खजुरा । बाँकेको खजुरा स्थित लक्ष्मीनारायण विराट दिब्यधाम परिषरमा अन्तर

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा । सिरहामा बिहीबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको

तिहारको पूर्वसन्ध्यामा तोलामा १३ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ ह्वात्तै बढेको

आइजिपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की

काठमाडौं । आईजीपीमा पुनर्बहालीको माग गर्दै पूर्वआइजिपी दानबहादुर कार्की सर्वोच्च