९ आश्विन २०८०, मंगलबार | September 26, 2023

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो, नाच्दै रमाइलो गर्दै (तस्वीरहरु)



काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा पशुपति क्षेत्रमा सोमबार बिहानैदेखि दर्शनार्थीको घुइँचो देखिएको छ ।

मन्दिर दर्शनका लागि महिला दिदीबहिनीहरु लाइन लागेका बसेका छन् ।  कतिपय महिला दिदीबहिनीहरु तीजको गीतमा नाच्दै रमाइलो गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : ३३ बजे

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७

शुक्रबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक एकसाता पछि सर्‍यो

काठमाडौं। आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

काठमाडौं। काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु