१५ माघ २०८२, बिहिबार | January 30, 2026

एमाले कोशी अधिवेशन : मतदान सकियो, अब केही बेरमा मतगणना हुदैँ



विराटनगर । नेकपा एमाले कोशी प्रदेशको भावी नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

गए राती रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन । गत राती राति १० बजेबाट सुरू भएको मतदान अहिले बिहान ५ बजे सकिएको हो ।

सो मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । र, मतदान सम्पन्न भए पछि केही बेर पछि मत गणना सुरू गर्ने तयारीमा निर्वाचन समिति रहेको छ ।

प्रथम कोशी अधिवेसनबाट भावी अध्यक्षका घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : २१ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला