१५ बैशाख २०८१, शनिबार | April 28, 2024

नेपाल र भारतबीचको क्रिकेट प्रतियोगिताको अवसरमा डिशहोम फाइबरनेटको अफर



काठमाडौं । चीनमा भैरहेको एसियन गेम्सअन्तर्गत भोलि हुने नेपाल र भारतको क्रिकेट प्रतियोगिताको अवसर पारेर डिशहोम फाइबर नेटले विशेष अफरको घोषणा गरेको छ ।

अफरअनुसार आज असोज १५ गते १२ बजेदेखि भोलि असोज १६ गते १२ बजेसम्म डिशहोम फाईवरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ वर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउनेछन् ।

नेपाल र भारतबीच क्वाटरफाईनलको प्रतिस्पर्धा हुन लागेको हो । सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो ।

सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय इन्टरनेट सेवालाई प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ५ : ०८ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म