१२ माघ २०८२, सोमबार | January 26, 2026

एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहको जित नजिक पुगका छन्।

कुल ६०९ मत खसेकोमा शाहले ३६९ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी मीनबहादुर शाहीले २०७ मत मात्र पाए। अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत मात्र प्राप्त गरे।

पराजित मीनबहादुर शाहीलाई अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेका थिए । तर, यामलाल कँडेलको दरिलो साथ पाएका शाहले शाहीलाई पराजित गरेका छन् ।

 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ११ बजे

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत

रुपन्देही । रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना