१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एमाले कोशीका नवनिर्वाचित अध्यक्ष खतिवडाले भने – ‘हामीसँगै सहयात्रा गर्नेछौं’



विराटनगर। नेकपा एमाले कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले सँगसँगै सहयात्रा गर्ने जनाएका छन् ।

प्रतिस्पर्धी विनोद ढकालको तस्वीर राख्दै खतिवडाले आफुहरु कहिल्यै फरक नभएको पनि जनाएका छन । उनले सँगै पार्टीलाई हाँक्ने पनि उल्लेख गरेका छन ।

‘हामी कहिले फरक थिएनौ र फरक हैनौ पनि, मात्रै पार्टी भित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिएका हौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘फेरी पनि जबजको मार्गदर्शनमा समाजबादको यात्रामा जनता ,जनजीविका , राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानका लागी ‘समृद्ध नेपाल सुखी नेपाली’ को पार्टीले लिएको मुल मन्त्र बोकेर हामी सङ्सङै सहयात्रा गर्ने छौ ।’ उनले सबै मतदाताहरुलाई हार्दिक आभार व्यक्तसमेत गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : २८ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११